रितु कोईरालाको आयो लच्किएको कम्मर (भिडियो सहित)

काठमाडौं । गायिका तथा मोडलको रुपमा आफ्नो परिचय स्थापित गरेकी रितु कोईरालाले गाएको लच्चक लच्चक लच्कियो बोलको गीतको भिडियो युट्युवमा सार्वजनिक भएको छ ।

लामो समय देखि नयाँ तथा पुराना प्रतिभाहरुलाई विशेष स्थान दिदै लोकप्रिय बनेको पुर्बेली जुनतारा म्युजिक प्रा.लि.ले सार्वजनिक गरेको उक्त गीतमा प्रियजन राईको शब्द तथा संगीत रहेको छ भने रितु कोईरालाले स्वर दिएकी छिन् ।
यस म्यूजिक भिडियोमा दिपेश एस.के., सफीया चाम्लिङ, सुदिप यसमलि र बिबशा चाम्लिङ सहित सामूहिक नृत्य र अभिनय रहेको भिडियोको छायाँकन जनकराज अधिकारीले गरेका छन् भने प्रियजन राईको निर्देशन रहेको भिडियोको सम्पादन मनिष कार्कीले गरेका छन् ।

बाँकी यो भिडियोमा हेर्नुहोस्