ऋषि धमलालाई आफ्नै २ बर्षीय छोराले चिन्दिन भन्दा धमला परे चकित, बिदेशी अनुहारको छोरा !(हेर्नुहोस भिडियो कुराकानी)

लामो समय क्यानाडा बसेर फर्किएका ऋषि धमलाको छोरा मिडियामा देखिएका छन।साढे दुई बर्ष पुगेका एरिक आज भन्दा १ बर्ष अगाडी क्यानाडा गएका थिए।नायिका एलिजा गौतम चलचित्र अनुराग निर्माण गर्न पर्ने र एरिकलाई रेखदेख गर्ने साथी न भए पछि एरिक क्यानाडा पुगेका थिए।

अचम्म के भयो भने एरिकले ऋषि धमला र उनकी आमा एलिजा गौतम’धमला’लाई चिन्न सकेनन।ऋषि धमलाले छोरा मलाइ चिनेउ भनेर सोधे एरिकले भने ‘चिन्दिन’धमला मुसुक्क मुस्कुराए र चुपलागेर बसे।एता एलिजालाई पनि एरिकले न चिन्दा एलिजा पनि चुप बस्नु पर्ने देखियो। हेरौ उक्त समय भएको कुराकानीको केहि अंश भिडियोमा