श्रीमतीको शंका गर्ने बानीले चलचित्र खेल्न छाडेको नायक रमित ढुंगानाको खुलासा,छोरा नायक पनि बन्दै (हेर्नुहोस कुराकानी)

नायक रमित ढुंगानाले आफ्नै श्रीमतीको कारण चलचित्र छाडेको मिडियामा खुलासा गरेका छन।केहि बर्ष देखि चलचित्र क्षेत्रबाट गुमगाम रहेका रमित फेरि मिडियामा देखिएका छन।चलचित्र क्षेत्र छाडेर टाढा रहेका रमित फेरी फिल्मी भुत चढेको बताउछन।सुपरहिट चलचित्र मुगलान,धडकन लगाएतका झन्डै १ सय भन्दा बढी चलचित्रमा उनको अभिनय रहेको छ।

निखिल उप्रेती,भुवन केसी,राजेश हमाल,बिराज भट्ट जस्तो सुपर स्टार नायक संग उनि संगै काम गरेका नायक हुन्।उनि अगाडी बढ्ने बाटो भनेकै चलचित्र क्षेत्र रहेको बताउछन।४ आमाको २२ औ सन्तानको रुपमा रमित रहेछन।उनको १७ बर्षको छोरो र एक छोरी समेत रहेको र हाल सन्तान अमेरिकामै रहेको बताउछन।छोरालाई केहि समयमै नायकको रुपमा देख्न सकिने उनि बताउछन।हेरौ बाँकी कुराकानी: