घरमै बसी बसी मासिक ६ लाख कमाउने ८१ बर्षीय आमाको कथा:छोरा छोरीले कहिल्यै मिठो खाउँ भनेनन्(हेर्नुहोस)

८१ बर्षीय आमाले मासिक ६ लाख आम्दानी गर्नु हुन्छ भन्दा तपाइँ चकित पर्नु होला अब नपर्नुहोस।गरे के हुन्न र नेपालमा भने जस्तै ८१ बर्षीय आमाले मासिक ६ लाख कमाउन साधारण कार्य अपनाएकी छिन।आफ्नो परिवारबाट कुनै सपोर्ट न हुदा पनि उनि एक्लै यो पेसामा लागेकी हुन्।

भर्खरै जन्मिएको नवजात शिशुको कपडा सिलाउने आमाले ४० बर्ष अगाडी मासिक ५ सय आम्दानी गर्दथिन।त्यो समय ५ सय कमाउनु भनेको १ लाख कमाए सरह थियो भन्छिन आमा।उनले चलाएको कारखानामा अहिले पनि १५ जना भन्दा बढी महिलाले रोजगारी पाएका छन।हेरौ उक्त भिडियो कुराकानी :