टिकटकमा हिट यी४ बर्षीय बालिकाको रानी बन्ने सपना,यसरी भएकी रहिछन भाइरल-परिवारले खोले रहस्य(भिडियो सहित)

पछिल्लो समय टिकटकमा सर्बाधिक खोजिने यी ४ बर्षीय अदभुत क्षेमताकी नानि एबलिना खड्का मिडियामा देखिएकी छिन।लामो समय पछि उनि मिडियामा आएकी हुन्।स- परिवार सहित मन्दिरमा उनीहरु भेटिएका थिए।आफु भविष्यमा रानी बन्ने सपना रहेको सुनाउने एबलिनाको फ्यान धेरैनै देख्न सकिन्छ।

उनको परिवार झनै सुन्दर देखिन्छन।आमा पनि मोडल र उनको बाबा भने डाक्टर हुन्।मेडिकल सेक्टरमा काम गर्ने उनको बाबाको पनि छोरीलाई ठुलो मान्छे बनाउने सपना रहेको बताउछन।एता उनकी आमा लजाउदै भन्छिन’अब छोरी मोडल भए पछि म त् बुढी भैसक्छु’।हेरौ उक्त भिडियो कुराकानी जस्ताको तस्तै: