अनाथको लागि सुटुक्कै बस्ती बनाइ सबैलाइ चकित बनाए १८ बर्षिय केपि खनालले ? (भिडियो सहित)

म बदलिन्छु अनि मेरो देश बदलिन्छ भन्ने भाव लिएर सानै उमेर देखि समाजसेवामा लागेका देशका कान्छा सामाजिक अभियान्त केपि खनाल अहिले धेरै नेपालीको मनमा बस्न सफल भएका छन् । काठमाडौ सरसफाइ अभियान संचालन गरि सफाइको क्रान्तिमा लागेका केपि खनालले पुन: बिकट जिल्लामा आश्रम निर्माण गरि सबैलाइ चकित पारेका छ्न, तल दिएको भिडियोमा हेर्नुहोस कहाँ बनाएका छन उनले अनाथ आश्रम ।