लाहुरे र भीटेन एकै स्टेजमा , भीटेनले स्टेजमै यसो भनेपछि माहोल एक्कासी परिबर्तन भयो (भिडियो सहित)

झापा दमक। चर्चित र्‍यापर भिटेन युवापुस्ताले निकै मनपराएको लोकप्रिय गायक हुन् । उनका आधा दर्जन भन्दा बढी गीत हिट भएका छन् ।र्‍याप धेरैले गाउँछन् तर शब्द, गायन शैली, टेक्निक अनि हुलिया, हरेक हिसाबले अलग छन् भिटेन। तर उनको गीतमा पनि अश्लील शब्दहरू प्रशस्तै हुन्छन्।

पछिल्लो समयम धेरै ब्यस्त बन्दै आएका र्‍यापर भिटेन मोरंगको पथरीमा एक कार्यक्रममा आएका छन् । भिटेनका गितहरु प्राय युवा र युवतीलाइ लक्षित गरेर निर्माण गरिएका हुन्छन । भिटेनले झापा दमकमा प्रस्तुति दिंदा सबै दर्शकहरु एकदम धेरै होहल्ला गरेर चिच्याएको देखिन्छ । उनको प्रस्तुति संगै दर्शकले पनि स्वरमा स्वर मिलाउदै कपडा उतारेर नाचेको भिडियोमा देख्न सकिन्छ ।