लोक गायिका बिष्णु माझी बर्षौ पछि मिडियामा सार्बजनिक हुदै!अन्ततः गायक रामजी खाडले मुख खोले मिती सहित

लोकप्रिय लोक गायिका बिष्णु माझी मिडियामा आउने हल्लाह बाहिर आएको छ।लोक गायक रामजी खाड जुरी रहेको नेपालकै नम्बर एक रियालिटी सो’नेपाल लोक स्टार’बाट उनि सार्बजनिक हुने हल्लाह बाहिरिएको हो।करोडौ खर्चमा हुन लागेको उक्त आइडल नेपाल आइडल पछिकै सबै भन्दा ठुलो रियालिटी सो रहेको जुरी रामजी खाडले बताएका हुन्।

बिष्णु माझीको बिषयमा पछिल्लो समय मिडियामा आएको समाचारलाई पनि उनले खण्डन गरेका हुन्।बिष्णु माझी मिडियामा न आउनुको कारण समेत उनले मिडिया मार्फत नै खोलेका छन।’बिष्णु माझीको चाहना अनुरुप नै मिडियामा ल्याउने तयारीमा छौ’रामजी खाड भन्छन।हेरौ भिडियो :