आमाको मार्मिक कथा, ७९ बर्षको उमेरमा सन्तानले नहेरे पछि, रुदै भन्छिन मलाई जिउदै मारे (भिडियो सहित)आमाको न्यायको लागी सेयर गरौ ।

महेश बोहरा गुल्मी बैशाख ६

बिहान उठेदेखी बेलुकिको रिमझिमे साझ सम्म ग्वार खोलाको किनारमा गिट्टी कुट्दै बित्ने गर्छ । तुलसीपुर उपमहानगरपाली दाङ कि ७९ वर्षीय मनकला भन्छिन एक छाक टार्न गिट्टी कुट्दा कुटदै परान यहिखोलामा जान्छ होला । बिहान उठेदेखी बेलुकिको रिमझिमे साझ सम्म ग्वार खोलाको किनारमा गिट्टी कुट्दै बित्ने गर्छ । तुलसीपुर उपमहानगरपालीका १८ की ७९ वर्षीय बृद्धा मनकली नेपालीको । कपालफुलेर सेत्तै भएका छन । आधा दाँत झरेका छन ।

आर्थिक अवस्था कमजोर हुदाँ गिट्टीलाइ आफ्नो कमाउने साधन बनाउनु पर्यो ,गिट्टी कुटेर जिविका धान्दै आएपनि मेरो पिडा आज सम्म कसैले बुझेन । उनले भनिन । मलाइ दुई छाक खानका लागी पनि गिट्टी नकुटि हुदैन । हात खुट्टामा पानी रहदाँ सम्मशरिरले खियाँउछु । मेरो परान यहिखोलामा गिट्टी कुट्दा कुटदै जान्छ होला । नेपालीले दुखेसो पोखीन ।

गिट्टी कुटेर १५ वर्ष बिताएकी नेपालीका कपाल सेत्तै फुलेका छन । चाउरी परेका गालाले उनको अनुहार गलेको जस्तो देखिन्छ । उनले भनिन– एक टिप गिट्टी कुट्न २४(२५ दिन लाग्छ । एक टिप गिट्टी बेचे वाफत २२ सय रुपैया पाउछु । अनि त्यसैबाट आफ्नो छाक टार्छु । उनीले आफुले सरकार बाट पाउने बृद्धा भत्ता समेत नपाएको समेत बताइन ।

हेरौ भिडियो

(श्रोत : भ्वाइस सन्देश)