विश्लेषक सुरेन्द्र केसीको नजरमा २०७६ यस्तो हुनेछ !भन्दै आम जनतालाई गरे सतर्क रहन आग्रह- के होला त्यस्तो?हेर्नुहोस

हिजो पदक पाउनेको सुचीमा गायक पशुपति शर्माको पनि नाम सुचीमा थियो । तर, उनी पदक थाप्न शीतल निवास गएनन् । त्यसपछि आशंका गरियो कि लूट कान्छा लुट… गीतको कारण उत्पन्न विवादका कारण उनको पदक खोसिएको वा उनले बहिष्कार गरेका त होइनन् भन्ने प्रश्नहरु बाहिर आइरहदा एता राजनीतिक विश्लेषक सुरेन्द्र केसीले भने सरकारको चर्को आलोचना गरेका छन।

पाशुपति शर्मा जनताको गायक भएको र उक्त पदक पार्टीका आएपासेले पाउने भएकाले पशुपतिले पदक न लिएको ठोकुवा गरेका छन भने सरकारले गरेको उक्त निर्णय लाजमर्दो रहेको समेत खुलासा गरेका छन।सरकारको २०७५ बर्ष अहिलेसम्मकै घातक बर्ष बनेको समेत खुलासा गरेका छन हेरौ बाँकी कुराकानी :