पशुपति शर्माले नलिएको सरकारी पदक काण्डको बिषयमा सुरेन्द्र केसीले गरे पर्दाफास ,सरकारलाई दिए चेतावनी(हेर्नुहोस भिडियो कुराकानी)

हिजो पदक पाउनेको सुचीमा गायक पशुपति शर्माको पनि नाम सुचीमा थियो । तर, उनी पदक थाप्न शीतल निवास गएनन् । त्यसपछि आशंका गरियो कि लूट कान्छा लुट… गीतको कारण उत्पन्न विवादका कारण उनको पदक खोसिएको वा उनले बहिष्कार गरेका त होइनन् भन्ने प्रश्नहरु बाहिर आइरहदा एता राजनीतिक विश्लेषक सुरेन्द्र केसीले भने सरकारको चर्को आलोचना गरेका छन।

पाशुपति शर्मा जनताको गायक भएको र उक्त पदक पार्टीका आएपासेले पाउने भएकाले पशुपतिले पदक न लिएको ठोकुवा गरेका छन भने सरकारले गरेको उक्त निर्णय लाजमर्दो रहेको समेत खुलासा गरेका छन।सरकारको २०७५ बर्ष अहिलेसम्मकै घातक बर्ष बनेको समेत खुलासा गरेका छन हेरौ बाँकी कुराकानी :