अन्तरबार्तामा रुदै गाइन पुर्निमाले आफ्नै कहानीको गीत ,यसकारण नेपाल आइडलमा भिड्न चाहिनन्-विश्वास नलाग्दो आवाज (हेर्नुहोस)

पछिल्लो समयमा नेपालमा अधिकांश नया कलाकारहरुको आवाजले सबैलाई चकित बनाउने गर्दछ।ति मध्यकी एक जादुमय आवाज भएकी गायिका हुन् पुर्णिमा लामा।बर्षौ देखि शंघर्ष गर्दा पनि आफु सफल न भएको तर एक्कासी मिडियाकै कारण हाइलाइटमा आएको ठोकुवा गर्ने पुर्णिमाको बास्तबिक कहानी कहालीलाग्दो रहेछ।

उनले गाएको अधिकांश गीतहरु यो बेला युटुबमा सर्बाधिक हेरिने गरेको पाईन्छ।पुर्निमाले अन्तरबार्ता पहिलोपटक रुदै आफ्नै कहानीमा रहेको गीत गाएकी छिन।उनको परिवारको अबस्था र आमाको बारेमा केहि बोल्दै गीत गाएकी हुन्।उनि नेपाल आइडल जस्तो सोमा नजानुको कारण समेत पहिलोपटक खोलेकी छिन हेरौ कुराकानी पत्रकार कमल सरगमद्वारा: