Send the following on WhatsApp
Continue to Chatहरेक बर्ष बित्छ म रोएर, सधैं मेरो समुदाय अपमानित भएर जातकै कारण कुटिएर, मारिनु पर्छ यो बर्ष आजबाट गन्दै छु र सुरु गर्दै छु तिमिहरु विरुद्धको अभियान नयाँ बर्ष यो बर्ष मेरो खास हुने छ तिमिहरुको जो अब पनि यो संस्कारलाइ अगाल्छौ तिमिहरुको लागि दशा हुने छ। : सरु सुनार https://www.scotnepal.com/posts/34622