खै कसरि दिऊ म नव बर्षको शुभकामना ?

महेश भट्टराई,

म संग के नै शुभ छ र तिम्रो कामना गर्न सक्छु ?
म संग के नै छ जुन तिमी लाई दिन सक्छु ?
के मैले दिए भने पछि तिमिले पाउछौ र ?
के मैले भने तिम्रो जिवनमा परिबर्तन हुन सक्छ र ?
जुन कुरा म संगै छैन, शंभव नै छैन र आफै खोजि भौतारि हिडेका छु, म कसरी दिन सक्छु तिमीलाई ?
आज बाट “म” जड परम्परा बाट मुक्ति लिन्छु !
नया सोच,संस्कार र ब्यबहार गर्छु ।
म सधै सत्य बोल्ने र अन्याय संग लड्ने संकल्प गर्छु ।
म बिगतका सबै अनुभव बाट सिकेर तिता कुरा भुलेर नया शुखी जिवनको थालनी गर्ने कोशीस गर्छु !
नव बर्ष संगै हरेक दिन हरेक पल “म” खुशी र शान्ती संग बाच्ने कोशीस गर्नेछु !
बस म मेरो कुरा मात्र गर्न सक्छु ! आशिर्बाद हैन !

परिबर्तन हरेक “म” बाट शुरू हुन्छ !

नया बर्ष सुभकामना भिडियो पनि हेरिदिनु होला