पत्रकारकै अगाडी नायिका झरना ले छोरीको बिहे अनमोल संग गरिदिन्छु भनेपछि अनमोल लजाए!चलचित्र ए मेरो हजुर ३ कस्तो बन्यो?हेर्नुहोस प्रतिक्रिया

अनमोल केसी र सुहना थापा अभिनित चलचित्र ए मेरो हजुरको प्रिमियर सुरु भएको छ।प्रिमियारको क्रममा कलाकारहरुको घुइचो रहिरहदा एता नायक अनमोल र सुहना फरक रुपमा हलमा उपस्थित रहे।अनामोलले क्याप्टेन भन्दा दोब्बर राम्रो प्रशंसा यो चलचित्रबाट पाएका छन।

भोली शुक्रबारदेखि रिलिज हुन लागेका दुई चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा’को व्यापार कस्तो होला भन्ने कौतुहलतामा चलचित्र क्षेत्र चनाखो बनेको छ । यूवापुस्तामाझ लोकप्रिय मानिएका नायक अनमोल केसी र चकलेटी नायक सलिनमान बनियाँको अभिनय रहेका कारण पनि यी दुई चलचित्रलाई लिएर कौतुहलता बढ्नु स्वभाविक हो ।हेरौ प्रिमियरमा जे देखियो :