कैचिवाली काण्डले लियो फेरी अर्को रुप!श्रीमान विदेश गएको केहि समय बित्न नपाउदै खुल्यो यस्तो कर्तुत,जादै प्रहरीकोमा (भिडियो कुराकानी)

केहि समय अगाडी युटुबमा भाइरल भएकी कैचिवाली भनेर चिनिने एक ब्युटी सैलुन ब्यबसायी दिबिशा शर्मा आफ्नो श्रीमानले लगाएको आरोपको खण्डन गर्दै मिडियामा आएकी छिन।केहि दिन अगाडी श्रीमानले मिडियामा आएर दिबिसाले ३६ लाख पैसा खाएर आफ्नो बदनाम गरेको आरोप लगाएका थिए।श्रीमान विदेश गएको केहि समय बित्न नपाउदै उनि प्रहरीकोमा जान लागेकी छिन।

बिबाह गरे देखिनै श्रीमानले दिएको तनाब र अहिले सम्म भोग्न परेको पिडा मिडियामा पोखेकी छिन।बिहेको भोलिपल्ट देखिनै उनले पटक पटक पिट्ने र अन्य मानसिक यातना दिने गरेको बताउछिन।उनलाई दैनिक बलात्कार गरेको पनि उक्त भिडियोमा उनले बताएकी छिन।हेरौ उनि रुदै मिडियामा बोलेको यो भिडियो कुराकानी