लोक गायक कुलेन्द्र बिकको सालको पात भाग दुई यस्तो बन्यो !सुटिङ्ग स्थलमा पुग्दा देखियो अचम्मकै दृश्यहरु (हेर्नुहोस भिडियो)

नेपाली लोक दोहोरीमा पछिल्लो समय सर्बाधिक खोजिने नाम हो कुलेन्द्र बिश्वकर्मा।उनले यो बेला फेरी आफ्नै गीतको रुपमा नया सृजनामा आवाज भरेका छन।सालको पातका शब्द सर्जक नवराज पन्तको शब्दमा कुलेन्द्र र सिता श्रेष्ठले आवाज दिएको नया गीतको म्युजिक भिडियो सम्पन्न भएको छ।

भिडियोमा ओबी रायमाझी रहेका छन।हामीले प्रश्न गरेका थिएउ के सालको पात भाग दुई हो यो गीत?उतरमा भनिएको छ’अब त्यहि बुझ्नुहोला’सालको पातको भाग २ बनेर आउने हो भने यो गीतले पनि फेरी एक पटक बजार पिट्नेमा पक्का छ हेरौ भिडियो :