विश्वलाई नेपाल चिनाएर फर्केकी यी नेपाली ४ बर्षीय बालिकालाई नेपालीहरुलेनै किन चिन्न खोजेनन्?उनि रुदै भन्छिन मेरो कदर भएन (हेर्नुहोस भिडियो)

मार्च २१ देखि २८ सम्म इजिप्टको हुर्घादा शहरमा टिभी स्टार्ट इन्टरनेशनल टिभी फेस्टिवलद्वारा आयोजित ब्युटी पिजेन्ट कार्यक्रममा ‘मिनी मोडल वल्ड २०१९’ को उपाधि नेपालकी ५ वर्षिया प्रिन्शा खड्काले जितेकी छिन । कार्यक्रममा मिनी मोडेल २०१९ का साथै उत्कृष्ट डान्सरको उपाधि पनि जितेकी थिईन ।

मोर्निंग ग्लोरी इन्टरटेनमेन्टको आयोजनामा मिनी लिटिल च्याम्प २०१९ को टाईटल जितेर अन्तराष्ट्रिय रुपमा नेपालको प्रतिनिधत्व गरेकी प्रिन्शा सहभागी मध्यकै सबैभन्दा कम उमेरकी भए पनि मिनीतर्फ मिनी मोडेलका साथै उत्कृष्ट डान्सरको पनि उपाधि हाँसिल गरेकी हुन । हेरौ भिडियो कुराकानी :