प्रकास सपुत र प्रिती आलेको दोहोरी ब्याटलमा, अर्को गायकले किन बजारे यसरी खुट्टो ! भिडियोमा हेर्नुहोस

गुल्मी प्रथम सांस्कृतिक तथा पर्यटन महोत्सव एबम ब्यापार मेला चैत्र २० गते देखि सुरु भएको छ । जिल्लामा रहेको गुल्मी चेम्बर अफ कमर्शले ३० गते सम्म महोत्सव आयोजना गरेको हो । ११ दिन सम्म सदमुकाम तम्घासमा सञ्चालन हुने महोत्सवले यति बेला गुल्मी जिल्ला महोत्सबमय बनेको छ । आज यसै बिच लोक तथा दोहोरी गायक प्रकाश सपुत र प्रिती आले बिच दोहोरी घम्साघम्सी भएको छ ।

नेपाली संगीत नेपालको मौलिक संगीत हो। नेपालमा शास्त्रीय संगीतको सुरुवात लिच्छवीकाल देखिनै भएको पाइन्छ । लोक संगीत, शास्त्रीय संगीत, आधुनिक संगीत, पप संगीत, रक संगीत आदि प्रकारका संगीत नेपालीमा पनि सुन्न पाइन्छन्।

आज भोली दोहरी घम्सा घम्सीमा थोरै धेरै विकृति पनि मौलाएको देखिने गरेको पाइन्छ । मनोरंजनको आधारमा यसलाई लिने गरे पनि हाम्रो समाजमा यसले पक्कै पनि कही न कही केही नेगेटीभिटी फैलन सक्छ।

हेरौ अबको क्रममा सोही भिडियो ।