नायक प्रदिप खड्का माथी दर्शकले गरे आक्रमण !हल रिपोर्ट लिन पुग्दा यस्तो सम्म देखियो (हेर्नुहोस भिडियो)

शुक्रबारबाट हलमा प्रदिप खड्का र जसिता गुरुङ स्टारर फिल्म ‘लभ स्टेसन’ प्रर्दशनमा आएको छ । पछिल्लो समय सोलो रिलिज पाउन निकै गाह्रो छ । तर लभ स्टेसनको दुवै हातमा लड्डु भएको छ । फिल्मले सोलो रिलिज पाउनुको साथै सार्वजनिक विदा परेको छ । प्रदीप र जसिता हल सम्म पुग्दा देखिएको यो कहालीलाग्दो दृश्य र हाल सम्मको कमाई हेर्नुहोस :