नेपाल आइडलका प्रताप दासको बिहे बैसाख भित्रमै हुदै!मिडिया सामु खोले बिहेको मिती !चलचित्र पनि खेल्दै (हेर्नुहोस कुराकानी)

नेपाल आइडलबाट बाहिरिएका प्रताप दास बिहेको तयारीमा रहेको खुलाएका छन।दर्शकले अत्याधिक सोध्ने बिहे कहिले प्रताप भन्ने जिज्ञासालाई उनले मेटाएका हुन्।परिवारबाट बारम्बार दवाब आए पछि उनि बिहे गर्ने निर्णयमा रहेको खुलाएका छन तर यकिन समय भने भन्न चाहेनन्।

उनि चलचित्रमा पनि आउने बिषयलाई फेरि एक पटक कोट्याउँदै आफुले चाहेको चलचित्र न पाएको र केहि स्क्रिप हेरिरहेको बताएका छन भने उनि फेरी चलचित्रमा हिरोको रुपमा देख्न सकिने समेत मिडिया मार्फत खोलेका छन।प्रतापले गाएका पछिल्लो समयको गीतहरु निकै चर्चामा छन। हेरौ उनि संग गरिएको कुराकानी :