बेलायति नागरिक फिलिप्सलाई सहयोग गर्ने टिमलेनै सरि भन्दै झिके हात :उनलाई उनकै देशमा फर्काउन नासकिने मिडियाबाट घोषणा

केहि समय देखि अस्पतालको बेडमा मृत्यु संग लडिरहेका बेलायति नागरिक फिलिप्सलाइ उनको देश फर्काउन नसकिने रिपोर्ट बाहिर आएको छ।उनको लागि फर्काउन लाइ चाहिने कुनै पनि डकुमेन्ट नभएको र उनलाई फर्काउन नसकिने बताएका छन।

सोहि क्रममा उनीहरु आफु काम गर्ने र मिडियामा चर्चा भने अरुले पाउने भन्दै आक्रोसित भएका छन।टिम काम गरिरहदा अर्का एकले मात्रै चर्चा पाउनुमा आफुलाई दुख लागेको बताउछन।फिलिप्सको अबस्थालाई अहिले क्रिष्टिनाले चित्रण गरिरहदा उनि मात्रै मिडियामा देखिएकोमा टिम आक्रोसित देखिन्थे भने अब टिम बाट हात झिक्दै गरेको देखिन्छ हेरौ भिडियो :