क्रिकेट खेलिरहेको लोक गायक बद्री पंगेनी खेल मैदानमा नराम्ररी पछारिए,पाडे सँग पर्यो यस्तो कडा टक्कर,कसले जिते ?हेर्नुहोस

बिहान ७ बजे किर्तिपुरको खेल मैदानमा क्रिकेट समातेर कलाकारहरु अभ्यास गरिरहेका थिए त्यहि क्रममा लोक गायक बद्री पंगेनी पनि हातमा ब्याट बोकेर एता उता गरिरहेका थिए।बद्री संगै अर्का हास्यकलाकार कुमार कट्टेल जिग्री,अर्जुन घिमिरे ‘पाडे,सुनिल थाप,सिताराम कट्टेल लगाएतको जम्बो देखिन्थ्यो।

हामी नजिकै पुगेर उक्त खेल निहालिरहेको बेलामा कलाकार खेलाडीको रुपमा देखिन थाले।एक अर्का बीच निकै रोमान्चक खेल देखिदै थियो।सोहि क्रममा कलाकार टिम संग हामी पुगेर केहि प्रश्न गरेका छौ र कसले कस्तो खेल खेले हेरौ भिडियोमा कुराकानी सहित :