भद्रगोलको जिग्रिको पुर्व प्रेमिका मिडियामा !यसकारण छाडेकी रहिछन भद्रगोल,फेरी भद्रगोल खेल्ने चाहना (हेर्नुहोस भिडियो कुराकानी)

पछिल्लो समयको नेपालको नम्बर १ हास्य टेलिसिरियल भाद्रगोलाकी पुरानो कलाकारको रुपमा चिनिने र छोटो समय मात्रै भाद्रगोलामा रहेकी चर्चित दोहोरी मोडल तथा नायिका सगुन साही मिडियामा आएकि छिन।जिग्री अर्थात कुमार कट्टेलको प्रेमिका भनेर कुनै समय निकै हल्ला चलेको समेत थियो सगुन साही।

सगुन छोटो समय भाद्रगोलामा देखिए पनि उनको भूमिका भने मुख्य नै रहेको थियो।जुन बेला सगुन रहदा भद्रगोलको जन्म मात्रै भएको थियो।त्यति चर्चामा रहदा भने सगुन आफु देखिन सकेकी थिईनन् अहिले भने उनलाई फेरी भद्रगोल खेल्ने चाहना बढेको समेत बताउछिन हेरौ भिडियो :