संचारमन्त्रीलाइ एकै मन्चमा आयो ठाडो चेतावनी मधेसी नेताबाट,एक अर्का बीचको दोहोरी झगडा हेर्नुहोस

सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सरकारले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभुति गरेको स्पष्ट पारे । यो वर्ष नेपालको मिडिया क्षेत्रमा विशेष काम भएको उनको भनाई छ ।

रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आइतबार आयोजित विशेष समारोहमा उनले भने,‘यो वर्ष मिडियाको क्षेत्रमा विशेष हुँदैछ । समानुपातिक समावेशी विज्ञापन र क्लिन फिड लागु गर्दैछौं । के यो काम गर्नु नराम्रो हो ?’
हेर्नुहोस धमाधम भिडियो :