बास्तुमा विश्वास गर्ने भक्तजनहरुलाई माता सबिताले गरिन खुसीको खबर : (भिडियो सहित)

हॉम्रो नेपाली परम्पराअनुसार धेरैले धर्मकर्म र बास्तुमा विश्वास गर्नेगर्छन् भनिन्छ,वास्तु नमिल्दा घरमा नकारात्मक प्रभाव पर्ने बताइन्छ र घरमा हरेक कुरा उचित स्थान र दिशामा हुनुपर्ने बास्तु शास्त्रमा उल्लेख गरिएको पाइन्छ र यसले आर्थिक तथा पारिवारिक संकट र चिन्तालाई कम गर्छ साथै बास्तु शास्त्रका अनुसार केही यस्ता चीजहरु छन् जसलाई घरको सही स्थानमा राख्दा यसरी सुख र समृद्धि आउँने गर्दछ:-

लाफिङ बुद्ध
आर्थिक सफलता प्राप्त गर्नको लागि हरेक व्यक्तिको घरमा लाफिङ बुद्ध राख्न जरुरी हुन्छ र लिभिङ रुमको मुख्य ढोकाबाट छड्के तिर लाफिङ बुद्ध राख्नुपर्छ बुद्धलाई समृद्धिका देवता मानिन्छ बुद्धको मुस्कानले समृद्धि आउँने विश्वास गरिन्छ!!

सुनौलो माछा
घरमा पनि सुनौला माछा राख्दा सौभाग्य बढ्ने मान्यता रहेको छ । यसले धन,मान,सम्मानमा वृद्धि गर्ने विश्वास गरिन्छ तर,यसलाई बेडरुम,भान्साकोठा र बाथरुममा कहिल्यै पनि राख्नुहुँदैन!!

कछुवा
कछुवालाई शुभ जीव मानिन्छ र यसलाई घरमा राख्दा सफलता र धन–दौलत र खुशीयाली बढाउने सुचकको रुपमा लिइन्छ यसलाई अफिसमा वा घरको उत्तर दिशामा राख्नुपर्छ!!

तीनवटा सिक्का
घरको ढोकामा रातो रिबनमा तीनवटा सिक्का बाँधेर राख्दा घरमा धन र समृद्धि आउँने बताइन्छ र यसको लागि रातो रिबनमा जम्मा तीनवता सिक्का बाँधेर ढोकाको भित्रपट्टि राख्नुपर्छ बाहिर राख्दा लक्ष्मी बाहिर हुने मान्यता छ!!

ड्र्यागनको जोडी
ड्र्यागनको जोडी समृद्धिको प्रतिक हो र सबैभन्दा धेरै उर्जा यसको खुट्टाको पञ्जामा हुन्छ र यसलाई चार दिव्य प्राणी मध्येमा एक मानिन्छ यसले पुरुषत्व,हिम्मत र बहादुरीको प्रतिक मानिन्छ भने यसमा पनि अपार शक्ति हुन्छ!!