ठाडै चुनौती ठिटोलाई, बेहुला बेहुली पनि जोशिए , अचम्मै भयो ! गुल्मी रुपाकोटको पन्चेबाजामा जे देखियो (भिडियो सहित)

पञ्चै बाजा (पञ्चबाजा, पञ्चेबाजा) अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रुपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा-आजा आदि।

पन्चे बाजाको सुमुधुर धुनमा यस्तै एउटा जोडीको उत्कृस्ट प्रतिभा तलको भिडियोमा हेर्न सक्नु हुनेछ । गुल्मी रुपाकोट बिबाहको सन्दर्भको देखा परेको एउटा उत्कृस्ट प्रतिभा पन्चे बाजाको धुनमा दर्शकहरुलाई लोभ्याउने खालको डान्स प्रतिभा बाहिरिएको छ । यस्तै यस्तै लुकेका प्रतिभा हरु गाउ घरको जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा-आजा आदि हरुमा देख्न पाइन्छ ।

गुल्मी देखी रबिलाल पौडेलको सहयोगमा यो भिडियो तपाईहरुको लागि :

हेर्नुहोस भिडियो :