झामामा छमछमी नाँच्ने १०५ वर्षीय आमा ॥ नाँति पनाँति खनाती जनाती सबैले डाँडाकाँडा ढाके

नेपालीहरुको ‌औसद आयु ६० देखी ७० सम्मको हुन्छ तर भद्रपुर झापाकी आमा गंगादेवी उप्रेती १०५ वर्षकी हुनुहुन्छ र उहाँको बिहे मात्र ७ वर्षमा भएको थियो । आज आमाको १३७ जना सन्तानहरु छन् । आमा आजपनी नाच गान गर्ने सबैलाई हँसाउने गर्नुहुदो रहेछ । उहाँको परीवारलाई भेट्दा संसारकै खुसी परीवार मध्य एक जस्तो लाग्यो । यती वृद्ध आमा तर न उहाँलाई कुनै रोग नत शारीरीक रुपमा त्यस्तो धेरै कम्जोर । आजपनी आमाले आफ्नै दाँतले मकै चपाउन सक्नुहुँदो रहेछ ।

आमा त्यसरी फुर्तीका साथ नाँचेको देख्दा हामीले सोध्यौं र भन्नुभयो नाँच्न त मलाई भगवानले सिकाको र मलाई मर्न मन छैन सधै बाँचिरहन चाहान्छू । हामीलेपनी आमाको आशीर्वाद लिँयौ हजुरहरुलाई भने यो भिडीयो कस्तो लाग्यो पक्कै स्यर गर्नुहोला र आमालाई के भन्न चाहान्नुहुन्छ कमेन्टमा लेख्नुहोला ।

आउनुहोस भिडीयो हेरा