विप्लब आतंककारी हैनन, उनीहरुका माग सही छन बरु मधेश छुट्टै माग्ने राष्ट्रघाती हुन्

काठमाडौ – काठमाडौ थानकोटका बासिन्दा हुन समाजसेवी उत्तम कार्की जसले समाज सेवाको काम र दुखी गरिबको साहारा बन्दै आएकाछ्न।देशको बिकासका लागि र देशलाई शान्त बनाउन हर दिन लागि परिरहेकाछ्न।यो देशमा हुने भष्ट्रचार विरुद्ध सधै आवाज उठाउदै आएका छ्न।जसका कारण उनी सबैको प्यारो बनेकाछ्न। जस्ले नराम्रो गर्छ उसलाई कामकारबाही गर्नुपर्छ आवाज उठाउनु पर्छ भन्ने कुरामा जोड दिएकाछ्न। उनले पत्रकार रबि लामिछाने, कलाकार एवम समाजसेवी धुर्मुस सुन्तली, नेपाललाई उज्यालो बनाउने कुलमान घिसिङ र गायक पशुपति शर्मालाई नेपाल पत्रकार रमेश प्रसाईं आमाका सपूत हुन प्रतेक घरमा यस्तै सपूत जन्मिनुपर्छ भनेकाछ्न।

काठमाडौ थानकोटका बासिन्दा हुन समाजसेवी उत्तम कार्की जसले समाज सेवाको काम र दुखी गरिबको साहारा बन्दै आएकाछ्न।देशको बिकासका लागि र देशलाई शान्त बनाउन हर दिन लागि परिरहेकाछ्न।यो देशमा हुने भष्ट्रचार विरुद्ध सधै आवाज उठाउदै आएका छ्न।जसका कारण उनी सबैको प्यारो बनेकाछ्न। जस्ले नराम्रो गर्छ उसलाई कामकारबाही गर्नुपर्छ आवाज उठाउनु पर्छ भन्ने कुरामा जोड दिएकाछ्न। उनले पत्रकार रबि लामिछाने, कलाकार एवम समाजसेवी धुर्मुस सुन्तली, नेपाललाई उज्यालो बनाउने कुलमान घिसिङ र गायक पशुपति शर्मालाई नेपाल पत्रकार रमेश प्रसाईं आमाका सपूत हुन प्रतेक घरमा यस्तै सपूत जन्मिनुपर्छ भनेकाछ्न।

हेरे यो सनसनीपूर्ण भिडियो