लोकप्रिय गायिका पूर्णकला बिसीको आवाजमा दुनिया रूहाउने आयो अर्को कारुणिक दोहोरी गीत ‘हेर्नुहोस’

शुभारम्भ डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा चर्चित लोक गायिका पूर्णकला बिसी र गोबिन्द पौडेलको सुमधुर आवाजमा सोनु थापा क्षेत्रीको मार्मिक लोकदोहोरी गीत’आँसु धारा तस्बिरमा’बजारमा आएको छ।गीतको लय तथा शब्द भने गोबिन्द पौडेलकै रहेको छ।

पछिल्लो समय रोधनात्मक गीतहरुमा आफ्नो पहिचान बनाएकी पूर्णकला बिसिको आवाजले थप चर्चा चुलेको छ।उनले बजारमा ल्याएको उक्त गीतमा अभिनय भने आशा खड्का र सोनु थापा क्षेत्रीको रहेको छ।प्रकाश भट्टको निर्देशन र राजेश घिमिरेको छायांकन रहेको भिडियो चर्चामा रहेको छ।भिडियो हेर्नुहोस: