पुर्णिमा लामाले रुदै गायिन पहिलोपटक स्टुडियोमा यस्तो कारुणिक आधुनिक गीत- हेर्नुहोस्

शुभारम्भ डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा चर्चित गायिका पुर्णिमा लामाको सुमधुर आवाजमा बलराम साउदको मार्मिक आधुनिक गीत’मुटु जलि खरानी भो’बजारमा आएको छ।बलराम साउदको शब्द संगीत रहेको उक्त् गीत बजारमा आएको छोटो समयमै सर्बाधिक हेरिन थालेको छ।

नेपाली हरेकको कहानी र प्रेम कहानी मा जोडिएको उक्त गीत प्रबासमा सर्बाधिक रुचाईएको देखिन्छ।गीतले बोकेको कहानी संगै पुर्णिमाको आवाजले पनि थप हौसला थपेको छ दर्शकलाई हेरौ उक्त गीतको भिडियो :