श्रीमती बिरामी भएर अमेरिका पुगी उपचार पछि फर्किएका प्रचण्डले सुनाए दुखत खबर!पोखे मिडियाकै अगाडी यस्तो गुनासो (हेर्नुहोस)

पाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका उडेलगत्तै उनीविरुद्ध मेरिल्याण्डको एफबीआईमा उजुरी परेको खबरले नेपालमा ठूलै तरंग ल्यायो । नेकपा र त्यसमा पनि पूर्वमाओवादीका नेता कार्यकर्ताहरु सामाजिक सञ्जालमा उजरीकर्ता भनिएका तिलक श्रेष्ठविरुद्ध खनिए ।

प्रचण्डका अनुसार जहाजमा हुँदा नै छोरी गंगा दाहालले यसबारे थाहा पाएकी रहिछन् । तर, उनले प्रचण्डलाई जानकारी दिइनन् ।हेरौ बाँकी भिडियो मा :