भद्रगोलको बलेलाई कलेजमा केटीहरुले घेरेपछि हम्मेहम्मे!पाडे र बलेको कमेडीले हाँसेरे मुर्छा परे दर्शक

कमेडी कलाकार पाडे र बले एक साथ् स्टेजमा देखिएका छन भने उनीहरु संग चर्चित नायक प्रदिप खड्का पनि देखिएका छन।उनीहरु आफ्नो चलचित्रको प्रोमोसन देखि धुर्मुस सुन्तलीको अभियानमा बन्न थालेको क्रिकेट रंगसालाको निर्माणको लागि बिभिन्न कलेजमा पुगिरहेको छन।

सोहि क्रममा बले र पाडे भने पहिलोपटक एक साथ् स्टेजमा देखिएका हुन्।कमेडीको झड्का दिने बलेलाई देखेर उनका फ्यानहरु झन् लट्ठ भएका थिए हेरौ उक्त समय लिईएको भिडियो 😐