सलिनमानले दिए कडा डाईलग हार्छु तर भाग्दिन, अनमोल र आँफुलाई गरे रोनाल्डो र मेस्सी संग तुलना । (भिडियो)

काठमाण्डौ ।

ए मेरो हजुर २ बाट उदाएका नायक सलिनमान बनिया अनमोल केसी संग जुध्न तयार रहेको बताएका छन् । सलिनमानले अभिनय गरेको यात्रा र अनमोलको ए मेरो हजुर २ एकै दिन सार्वजनिक हुँदैछन् । आज यात्राको ट्रेलर रिलिज कार्यक्रममा सलिनले आँफु बरु हार्ने तर नभाग्ने भनेर घुमाएर अनमोललाई च्यालेन्ज दिएकाछन् । त्यसो त उनले अनमोललाई नम्बर वान भन्दै नम्बर वानसंग भिडेर हार्दापनि मज्जा आउने भनेर सालिन तरिकाले झटारो पनि हाने ।उनले मेस्सी र रोनाल्डोले विश्वकप हारे पनि नभागेको भन्दै अनमोल र आफुलाईतुलना पनि गरे ।

सलिनले भनेको भिडियो हेर्नुस ।(भिडियो)