नायक प्रदिप खड्का र नायीका जसिता गुरुङलाई अग्रेंजी शब्द नमिसाई बोल्न लागाउँदा अन्तर्वाता बन्यो यस्तो हाँसो लाग्ने । (भिडियो)

चैत्र २२ गते देखि प्रदर्शन हुन लागेको चलचित्र लभ स्टेशनका कलाकार प्रदिप खड्का र जसिता जसिता गुरुङको रमाईलो अन्तर्वाता भिडियो सार्वजनिक भएको छ ।

अन्तरर्वातामा अग्रेंजी शब्द नमिसाईकन अन्तर्वाता दिन लगाएको थियो । सो क्रममा नायक प्रदिप खड्का नेपाली भाषामा केही सहज प्रस्तुत भए पनि वेलायतमा बस्दै आएको जसितालाई भने अग्रेंजी शब्द नमिसाई बोल्न साह्रै गाह्रो भए पछि साहै्र अन्तर्वाता हाँसोमय बन्यो । नायक प्रदिप खड्का र नायीका जसिता गुरुङको यो निकै हाँसो लाग्ने भिडियो हेर्नुस ।

(भिडियो)