बेली डान्सर बिनु शाक्य बनिन् कमलको ‘कान्छि हे कान्छि’

चैत ११, काठमाडौं ।

बेली डान्सरको रुपमा परिचित मोडल बिनु शाक्य र मोडल कमल सिंहको अभिनयमा ‘कान्छि हे कान्छि’ बोलको म्युजीक भिडियो सार्वजनिक गरिएको छ । रायन डंगोलको स्वरमा रहेको उक्त गीतमाकृष्ण भक्त महर्जनले शब्द र संगीत भरेका छन् ।

सुरेन्द्र बसेलले कोरीयोग्राफी गरेको भिडियोमा बिनु एक गाउँले युवतीको भूमिकामा देखिएकी छिन् भने कमल उनै बिनुको पछिपछि लागेको देखाइएको छ । यस्तै उनीहरु भिडियोमा बेहुला र बेहुलीको भूमिकामा पनि देखिएका छन् । सोनम पाख्रिनले निर्देशन गरेको भिडियो उत्सव दाहालले खिचेका हुन् । भिडियोको सम्पादन बिकाश दाहालले गरेका हुन् ।

मोडल बिनु पछिल्लो समय देश तथा बिदेशका बिभिन्न स्टेज कार्यक्रमहरुमा प्रस्तुती दिन ब्यस्त देखिन्छिन् भने कमल पनि पछिल्लो समयका ब्यस्त मोडल हुन् ।

बेली डान्सरको रुपमा परिचित मोडल बिनु शाक्य र मोडल कमल सिंहको अभिनयमा ‘कान्छि हे कान्छि’बोलको म्युजीक भिडियो सार्वजनिक गरिएको छ । रायन डंगोलको स्वरमा रहेको उक्त गीतमाकृष्ण भक्त महर्जनले शब्द र संगीत भरेका छन् ।