धमलाको श्रीमतीको जन्म दिनमा धुर्मुस धमला बनेर एलिजलाई यस्तो प्रस्ताब राखेपछि धमला लजाए,सुन्तली रिसाईन (हेर्नुहोस)

काठमाडौं । चितवनको भरतपुरमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि नायिका एलिजा गौतमले आफ्नो जन्मदिनको उपलक्ष्यमा १ लाख रुपैयाँ सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेकी छन । एलिजा गौतमले आफ्नो जन्मदिनको अवसरमा सो रकम धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई हस्तान्तरण गरेकी हुन ।

सो अवसरमा गौतमका श्रीमान तथा चर्चित संचारकर्मी ऋषि धमलाले थप २ लाख सहयोग गर्ने घोषणा गरेका छन । उक्त अभियानमा जोडिएकोमा एलिजा गौतम र ऋषि धमलालाई धुर्मुस सुन्तली फाउण्डेशनले धन्यवाद व्यक्त गरेको छ ।हेरौ भिडियोमा धुर्मुस सुन्तलीको रमाईलो :