कुलेन्द्र बिकले सालको पातको टपरी गाउँदा दर्शक यसरी नाँचे (भिडियो)

पछिल्लो समय निकै चलेको गीत हो, सालको पातको टपरी । बसन्त थापाको गीत जसलाई कुलेन्द्र बिक र बिष्णु माझीले स्वर दिएका छन् । समाजिक संजाल युट्यूबमा करिब ७० लाखले हेरिसकीएको यो गीत नेपाली लोक दोहोरी क्षेत्रमा सर्वाधिक हेरीएको गीत मध्ये एक हो ।

पोखरामा जारी आदर्श महोत्सवमा कुलेन्द्र बिकले सालको पातको टपरी हुने हे बरै…गीत गाउँदा दर्शक गीतमा झुमे । गायक बिक भन्दै थिए यो गीत दोस्रो पटक मात्र लाईभमा गाएको हुँ । दर्शकले दिएको आपार मायाका कारण यो गीत सर्वाधिक चर्चामा रहको उल्लेख गर्दै यो गीतका सर्जक बसन्त थापालाई धन्यवाद समेत दिए ।