मोडल सारिका र पत्रकार कमल सरगम सम्बन्ध के हो ?जसले एक साथ मनाए जन्म दिन-सारिकाको काखमा १ बर्षीय यी बालक?(हेर्नुहोस)

चर्चित मोडल सारिका केसी र पत्रकार तथा सर्जक कमल सरगमले आफ्नो जन्म दिन बाल आश्रममा मनाएका छन।बाल बालिकाको अबस्थाको चित्रण गर्दै यी दुईले आफ्नो जन्म दिन बाल आश्रममा मनाएका हुन्।सोहि क्रममा पत्रकारले प्रश्न गरे ‘सरगम र सारिका बीच प्रेम सम्बन्ध त् हैन’एता सारिका लाजईन भने सरगम बोल्न चाहेनन् उक्त बिषयमा।

सरगम संग सारिकाको घनिष्ट सम्बन्ध छ तर के सम्बन्ध भनेर प्रश्न भने गर्न सकेका छैनन्।सारिका र सरगमको एकै दिन जन्म दिन परेको हुदा उनीहरुलाई दर्शकले शुभकामनाको शब्दहरु खर्चिरहेका छन सोहि क्रममा उनीहरुले गरेको पुण्य काम पछिको भिडियो अन्तरबार्ता हेर्नुहोस :