काठ्मान्डौ सहर भित्र चेलीको चीत्कार, नारीको अस्मिता माथी यती ठुलो प्रहार ! हृदयविदारक भिडियो सहित

अमेरीका बासी एक युवाले नेपालमा आएर धर्म सस्कार आनुसार वैवाहिक समन्ध कायमगरी श्रीमती बनाएर अमेरीका उड्नुभयो। यता गर्भवती श्रीमती भखरै ११ पढ्दैगरेकी माइतीको आर्थिक आयश्रोत भनेको बुडि आमाले निबेक माउलो खेतालोबाट ल्याएको खर्चबाट पेट्पाल्दै आउनुभएको अवस्थामा एककासी यत्रो बज्रपात खनियो कि यहाँ निज पिडित बहिनिले गरेका उजुरी लेख्दा कलम थाक्छ।

समाजसेवी आंगकामी शेर्पा भन्नु हुन्छ :
आदरणीय दाजुभाइ तथा दिदिबहिनीहरुमा म सवप्रथमयो स्पष्ट गराउन चाहन्छु। यी यस्ता घरेलु खललका बिसयमा बोल्न चाहन्न यो बिसयमा कानुन बोल्ने हो हामीले उजुरी गर्ने बेहोरा सिकाईदोने मात्रै हो। यस्ता परीवारीक खललका बिसय कति ता सर्वजानिक गर्दा उल्टै पिडितलाइ पीडा थपिने हुन्छ। त्यसैले म लगायत सुगन भाइ र गोमु मगर भाइले बिगत लामो समयदेखी आपसमा मेलमिलाप होश भन्ने हैसियतमा ती यी बहिनिको श्रीमान श्रीमतीलाई राखेर मिटिङ गरायका थिएउ।

हामी सग अब चार महिनाको भाका मिति तोकेर नेपाल गएर छोरीको जनम दर्ता गर्दिन्छु भन्ने आश्वासन दिनुभएको छ भने बहिनिको आरोप पहिलो श्रीमतीलाई डिभोर्श गरेर आफुलाई भित्र्याएको र आफुलाई अलपत्र पार्दै हालसालै अर्की श्रीमतीका रुपमा तेस्रो महिलालाई अमेरीका पुर्‍याएको। अत्यान्तै बिचलित हुँदै म मेरो ब्यथा बाहिर लैजाना चाहन्छु। मलाइ सहयोगको खाचो छ। मेरो केही छैन न घर छ न बाँस छ। भाडामा बसेकी छु खान पनि कहिले त नपुगेर बहोकै सुतेकी छु कयौ रात भन्दै अलाप बिलाप गरे पछि निज पिडित बहिनी सग तपाइहरु माझ उपस्थित जनाएको हु। सेवानै धर्म हो हामी न्यायको लागि भिभिन्न निकायमा उजुरी ता पुर्‍याउछौ नऐ पुर्‍याउछौ। तर अहिले वचन गाह्रो छ तपाईं हामिले जो सकेको आर्थिक सहयोग गरौ।

यदी तपाईं सहयोग गर्न चाहनु हुन्छ भने नाम मुना कुमारी भुजेल मा वस्टन्युनियन मार्फत रकम पठाउन सक्नु हुन्छ भने इमो नम्बर या डाइरेक्ट कल नम्बर 9803210066 यो रहेको छ। धन्यवाद।