डा सुरेन्द्र केसीको फेरी अर्को डरलाग्दो खुलसा!नेपाल सरकारले नेपाली नागरिकता बेचेर खाए(हेर्नुहोस खरो बहस)

पछिल्लो समय देखिएको घटनाक्रमको बिषयमा खरो बहस चलेको छ।सोहि क्रममा राजनीतिक विश्लेषक सुरेन्द्र केसीले सरकारले फेरी पनि गलत कदम चालेको भन्दै सरकारको कदम माथि औला उठाएको छन।पछिल्लो समय गलत क्रियाकलापलाई प्रोत्साहन नगर्न आम जनमानसमा संदेश दिने तरिकाले उक्त अभियान चालेको उनि बताउछन।

नागरिकताको बिषयलाई लिएर अहिले निकै विवाद बढेको छ।नागरिकता कस्तोलाई दिने र के बिषयमा महत्व रहन्छ नागरिकता भन्ने बिषय सरकारले नै नबुझेको भन्दै सरकारले चालेको कदम गलत रहेको दाबि गरे।हेरौ भिडियो :