बिश्वास नै नलाग्ने जादुघरको चर्तिकला, मान्छे मारेर पनि जिवित पारे । (भिडियो सहित हेर्नुहोस)

आखाले देख्दा पनि पत्यार नलाग्ने कला,जुन सामान्य मानिसले प्रर्दशन गर्न सक्दैनन् । यर्थाथ हो या मानिसको आखाँ छल्ने बाठो मानिसको पेशा वा क्षमता केहि बुझ्नै सकिदैन तर,मानिसले मनोरञ्जन चाहिँ लिइरहेका हुन्छन् । यस्तै नाटक देखियो गुल्मीको चन्द्रकोटमा जहाँ एक युनाले नानाथरि नाटक देखाइरहेका थिए र अन्य व्याक्तिले अचम्म मानि हेरिरहेका थिए । हरौ सोही भिडियो आखिर के के गरे त जादुघरले जादुबाट ।