जिबन राई र रिना थापा मगरको “भिडियो कल”मा यस्तो सम्म भयो (हेर्नुहोस)

नेपाली लोक दोहोरी क्षेत्रमा फेरी अर्को उत्कृष्ट सृजना बजारमा आएको छ।पछिल्लो समय निकै चर्चामा रहेका निर्देशक शिव बिकको दम्दार निर्देश रहेको नया गीत न मान है सरम भर्खर मात्र सार्बजनिक भएको छ ।एक पछि अर्का गीत निकाल्दै आएको चर्चित म्युजिक कम्पनि एस थ्री के मार्फत नया गीत सार्बजनिक भएको हो।

रमेश मल्ल र करिश्मा बिसीको आवाज रहेको सो गीतमा अनिल चन्द ज्ञवालीको लय तथा शब्द रहेको छ ।जीवन राइ र रिना थापाको दमदार नृत्य रहेको सो गीतको एक्सन कट शिव बिकले गरेका छन ।गीत लाइ S3K Entertainment ले बजार ब्यबस्थापन गरेको छ ।