हल्का रमाईलो, घैटो फोर्न जादाँ सुरवाल खसेको समेत पत्तो पाएनन् भिडियो सहित

गुल्मी सदरमुकाम तम्घासमा हाली बिषेश तरिकाले मनार्ईएको छ । होलीको दिनमा बिभिन्न ठाँउहरुमा धेरै कार्यक्रमहरु समेत सम्पन्न भएका छन । यसैबिच आज हामीलाई यस्तो दृश्य देखाउदै छौ । जुन गुल्मीको सदरमुकाम तम्घासमा होलीको दिनमा भएको दृश्य हो । अर्जुन युवा क्लव गुल्मीले तम्घास जिप पार्कमा गरेको होली कार्यक्रममा एक युवाको यो रमाईलो दृश्य हेरौँ अबको क्रममा ।