प्रीति आलेको आवाजमा आयो बजारमा बबाल गीत दोहोरी ब्याटल पछि

दर्शक श्रोताको बिचमा धेरै राम्रा सिर्जना प्रस्तुत गरिसकेकी गायीका प्रीति आले दोहोरि ब्याटल पछि अझ पढी चर्चामा आइन अहिले पछिल्लो समयमा बिधान कार्की र प्रीति आलेको स्वरमा रहेको नाचौ नाचौ लाग्ने गीत ” डाडै पिपल” भर्खरै मात्रै सार्बजनिक भएको छ ।

स्वाभिमान क्रियशनले बजार ब्यबस्थापन गरेको राजु महोत्रा र बिधान कार्कीको “डाडै पिपलु” लाइ बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन् ।

बुटवलको सेरो फेरोमा छायांकन गरिएको भिडियोमा अहिलेकी चर्चित मोडल अन्जली अधिकारी र राजु महोत्रको अभिनय रहेको छ भने सगुन शर्माको श्रीन्गार रहेको छ , अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोमा किशोर थापाको नृत्य निर्देशन रहेको छ ।

खेम सेन्चुरी को लय तथा नेत्र अर्यालको सब्द रहेको गीत हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस ।