हरि कृष्ण दाहालको मातृभुमी प्रति समर्पित गीत ‘प्रखाईमा परदेशी’ भिडियो सहित

आर पोखरेल, काठमाडौं

गायक लाल काजी श्रेष्ठको आवाजमा सजिएको मातृभुमी प्रति समर्पित सर्वोकृष्ट गीत‘्पखाईमा परदेशी ’गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा नेपाल प्रतिको मायालाई परदेशी हुदाँको पिडालाई भुल्नको लागी गीत मार्फत कोशिष गरिएको छ । आफनो मन भित्रका सपनाहरु पुरा गर्नको लागी परदेशी भुमीमा पसिना बगाउनुपर्ने बास्तविक भोगाईलाई गीतमा समावेश गरिएकोछ ।

हरिकृष्ण दाहालको शब्द सिर्जना तथा लाल काजी श्रेष्ठको संगीत गीतमा रहेको छ । मुकेश हुमागाईँको छायाँकन , राजेश कुमारको सम्पादन , बविता श्रेष्ठको निर्देशनमा निकै राम्रो भिडियो बनाइएको छ । ‘प्रखाईमा परदेशी’गीतमा बुद्धविर थापा र लिला गिरीको अभिनय रहेको छ ।

‘प्रखाईमा परदेशी’ गीतको भिडियो हेर्नुहोस ।