पारस खड्का र धुर्मुस सुन्तलीले स्टार अनमोल देखि प्रदिप खड्का सम्मलाई यसरी क्रिकेट मैदानमा भिडाउदै

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा फेरी अर्को एक ससक्त कार्यक्रम हुने भएको छ।धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको उक्त रंगशालामाको लागि सहयोगार्थ क्रिकेट खेल हुने भएको छ।

नेपालका चर्चित चर्चित कलाकार देखि खेलाडी सम्मको सहभागितामा हुन लागेको उक्त खेलको पत्रकार सम्मेलन सम्पन्न भएको छ।यही २३ गते हुन् लागेको उक्त खेलको पत्रकार सम्मेलन सम्पन्न भएको छ।
खेलमा कलाकार देखि पत्रकार सम्मको महायुद्ध हुने कलाकार टिमले जानकारी दिएका छन हेरौ उक्त पत्रकार सम्मेलनको थप जानकारी :