युटुबमा आएको केहि दिन बित्न नपाउदै टिक टक देखि जताततै हिट बिष्णु माझी र मौसम गुरुङको आवाजमा रहेको ‘हारे मैले'(भिडियो)

लोकप्रीय युवा गायक मौसम मौसम गुरुङ र बिष्णु माझी आवाजमा सार्वजनिक भएको हारे मैले बोलको गीतले राम्रो प्रतिक्रिया पाएको छ । ओम छिनालको लय शब्द सिर्जनामा रहेको गीतको म्युजिक भिडियोमा गायक पनि मौसम गुरुङ र सारिका केसिको अभिनय हेर्न सकिन्छ।

प्रकाश भट्टको निर्देशन रहेको म्युजिक भिडियोमा वियोगान्त भावलाई समेटेर तयार गरिएको मार्मिक गीतमा बाल कलाकार प्रान्जली धितालको पनि अभिनय छ ।राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गर्नुभएको हो ।