कैचिवाली काण्डले लियो झन् अर्को भयानक रुप,यसकारण रोकिएको रहेछ डिभोर्स !श्रीमानलाइ मिडियाबाट यस्तो संदेश,गलत कमेन्ट गर्नेमाथि साइबरक्राइम जादै !

केहि समय अगाडी युटुबमा भाइरल भएकी कैचिवाली भनेर चिनिने एक ब्युटी सैलुन ब्यबसायी दिबिशा शर्मा आफ्नो श्रीमानले लगाएको आरोपको खण्डन गर्दै मिडियामा आएकी छिन।केहि दिन अगाडी श्रीमानले मिडियामा आएर दिबिसाले ३६ लाख पैसा खाएर आफ्नो बदनाम गरेको आरोप लगाएका थिए।

उक्त अन्तरबार्ता यो बेला युटुब बाट हटाईएको छ भने उनि भने अझै आक्रोसित भएकी छिन।बिबाह गरे देखिनै श्रीमानले दिएको तनाब र अहिले सम्म भोग्न परेको पिडा मिडियामा पोखेकी छिन।बिहेको भोलिपल्ट देखिनै उनले पटक पटक पिट्ने र अन्य मानसिक यातना दिने गरेको बताउछिन।हेरौ उनि रुदै मिडियामा बोलेको यो भिडियो कुराकानी :