सुत्दा पनि रातीमा चट्ट बेरीरहु बेरीरहु लाग्यो,बिमलराज क्षेत्रीसंगको रमाईलो कुराकानी (भिडियोमा)

नेपाली लोगसंगीतमा एक छत्र राज गरेका व्याक्ति हुन लोक तथा दोहोरी गायक बिमलराज क्षेत्री । उनले आज एक अन्र्तबार्तामा आफुले लगातार २० बर्षसम्म लोकसंगीतको क्षेत्रमा काम गरेको बताए । हेरौ प्रस्तोता रामकुमार बिष्टले उनै लोक तथा दोहोरी गायक बिमलराज क्षेत्रीसंग गरेको रमाईलो  कुराकानी ।